आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
तीव्र गतिका बलर करण केसीले अमेरिकाका ओपनर स्टेभन टेलरलाई आफ्नो स्पेलको पहिलो ओभरमै आउट गरे । करनले दोस्रो ओभरको पाचौँ र छैटौँ बलमा विकेट लिएका हुन्।
प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार


