Karnali Media
२०८३ साउन १० , आइतबार

करण केसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट



तीब्र गतिका बलर करण केसीले जारी आईसीसी विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

उनले दोस्रो ओभरमा बलिङ गर्दै कुसल भुर्तेलको क्याचमा वेस्ट इन्डिजका ओपनरको विकेट लिएका हुन ।


प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार