Karnali Media
२०८३ असार ९ , मंगलबार

लालबहादुर बिक रिहा



उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् ।उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् ।

उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।


प्रकाशित मिति : २०८० साउन १७ गते बुधबार