काठमाडौं, ५ भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने टोलीसँगै सहभागी नहुने भएका छन्।
नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । तर सन्दीप नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन् ।
प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार


