Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

भारतलाई बंगलादेशले ६ रनले हरायो



एसिया कप क्रीकेटमा आज भएको खेलमा बंगलादेशसंग भारत ६ रनले पराजित भएको छ ।

बंगलादेशले भारतलाई २६६ रनको लक्ष्य दिएको थियो । तर भारतले अन्तिम ओभरमा २६० रन बनाएर अलआउट भएपछि बंगलादेश ६ रनले विजयी भएको छ ।


बंगलादेशसंग पराजित भएपनी भारत यसअघि नै फाइनलमा पुगि सकेको छ । उपाधिको लागि आइतबार भारत र श्रीलंकाबीच खेल हुनेछ । बंगलादेश भने सुपर फोरबाट बाहिरि सकेको छ ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार