Karnali Media
२०८३ साउन ८ , शुक्रबार

क्यान मतगणना : पारस खड्काको सुरुवाती अग्रता



नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ ।


२० मत गनिसक्दा पारसले अग्रता लिएका छन् । उनले १२ मत ल्याउँदा प्रशान्तले ८ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार