Karnali Media
२०८३ असोज ३ , शनिबार

युएईले जित्यो त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि



त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स ९युएई०ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार