Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य



टि–२० विश्वकप छनोटमा नेपाललाई सिंगापुरले १४६ रनको लक्ष्य पाएको छ।


टस हारेर नेपालले पहिले फिल्डिङको निम्तो पाएको थियो । सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार