Karnali Media
२०८३ साउन ९ , शनिबार

सन्दिप लामिछानेले लिए युएईको तेस्रो विकेट



आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीचको खेललमा सन्दिप लामिछानेले युएईको तेस्रो विकेट लिएका छन् ।

टस जितेर पहिले ब्याटिङ गर्न आएको यूएईले तेस्रो विकेट गुमाएको छ । यसअधि सोमपाल कामीले युएईको दोस्रो विकेट लिएका थिए ।


प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार