Karnali Media
२०८३ साउन ७ , बिहीबार

आयरल्यान्ड ‘ए’ले नेपाललाई दियो १२२ रनको लक्ष्य



काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोड्यो ।


प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार