काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा नदिएको क्रिकेटर लामिछानेले सामाजिक संजाल मार्फत बताएका छन् ।

संवाददाता । बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित