Karnali Media
२०८३ भदौ २२ , सोमबार

बंगालदेशको चौथो विकेट पतन



काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ । नेपालका लागि रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।


तोहिद हृदोय ९ रन बनाएर आउट भएका हुन् । बंगलादेशले ५।४ ओभरमा ४ विकेटको क्षतिमा ३० रन बनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार