Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

दुर्गा प्रसाईंलाई पक्राउ गरिँदै



काठमडौं । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले आगजनी,तोडफोड लगायतका अराजक गतिविधि गरेपछि प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।

प्रसाईंलाई पक्राउ गर्न सकाकारले आदेश दिएको छ । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।


प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार