Karnali Media
२०८३ असार २ , मंगलबार

वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि …. (तस्वीरहरु)



सुर्खेत । नेपालगञ्जबाट २० हजार लिटर पेट्रोल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएपछी वीरेन्द्रनगरमा देखिएको पेट्रोल अभाव सोमबार दिउँसोबाट सहज भएको छ । यतिबेला वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा सवारी साधनमा पेट्रोल भर्ने उपभोक्तहरुको थामी नसक्नु भिड लागेको छ ।

पेट्रोल पम्पमा देखिएका दृश्यहरु :


प्रकाशित मिति : २०७९ जेठ ३० गते सोमबार