३० असार, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको असार २९ गतेको निर्णय अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको म्याद थप नहुने सुचना निकालेर करार कर्मचारी हटाएको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यो पनि
दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटायो
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बिहिबार, असार ३०, २०७९ मा प्रकाशित