Karnali Media
२०८३ जेठ २७ , बुधबार

राप्रपाले टुंग्यायो समानुपातिक सांसद, को को परे ? (सूचीसहित)



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुङ्गो लगाएको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुङ्गो लगाएको हो ।


यस्तो छ सूची :
खस आर्य समुदाय
पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत
आदिबासी जनजाति
बुद्धिमान तामाङ, बिना लामा
मधेशी
बिना जयसवाल
दलित
अनिता नेपाली

प्रकाशित मिति : २०७९ मंसिर २४ गते शनिबार