Karnali Media
२०८३ जेठ २६ , मंगलबार

फोहोरले सजिएको वीरेन्द्रनगर (तस्बिरहरू)



सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका सडक,सार्वजनिक स्थल र अधिकांश बजार क्षेत्रमा फोहोरको डङ्गुर सजिलोसँग देखिन्छ ।

सार्वजनिक स्थल देखि पर्यटकीय स्थलमा समेत हप्ता दिन सम्म फोहोर उठ्दैन ।

सम्बन्धित समाचार

फोहोर व्यवस्थापनमा चुकेको वीरेन्द्रनगर नगरपालिका


तस्बिरहरु :

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार