Karnali Media
२०८३ भदौ २२ , सोमबार

आसिफ शेख ६६ रनमा आउट



आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा आसिफ शेख ६६ रनमा आउट भएका छन् ।


आसिफ शेख खेलको ३३ ओभर ५ बलमा ६६ रनमा आउट भए । १०० बलको सामना गरेका उनले ६६ रन बनाएका छन् ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतबार