Karnali Media
२०८३ साउन ९ , शनिबार

करन केसीको उत्कृष्ट बलिङमा अमेरिकाले ७ ओभरमै ३ विकेट गुमायो



आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा करन केसीले अमेरिकाको सुरुवाती तीन विकेट लिएका छन् ।

७.५ ओभरमा अमेरिकाले ३ विकेटको क्षतीमा १४ रन बनाएको छ । अमेरीकाको तीनैबटा विकेट करन केसीले लिएका हुन् । केसीले ३.५ ओभर बलिङ गरेर ६ रन दिँदै ३ विकेट लिएका हुन् ।


पहिलो विकेट करनले दोस्रो ओभरको पाचौँ र दोस्रो विकेट छैटौँ बलमा विकेट लिएका हुन्। यस्तै तेस्रो विकेट ७ ओभरको ५ औं बलमा लिएका छन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार