Karnali Media
२०८३ असोज ४ , आइतबार

गुल्सन झाले लिए वेस्ट इन्डिजको दोस्रो विकेट



जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सmलता प्राप्त गरेको छ ।


गुल्सन झाले वेस्ट इज्डिजको दोस्रो विकेट लिएका छन् । चौथो ओभरमा बलिङ गर्न आएका गुल्सनले पहिलो बलमा नै विकेट लिएका हुन। यसअघि तीब्र गतिका बलर करण केसीले दोस्रो ओभरमा बलिङ गर्दै कुसल भुर्तेलको क्याचमा वेस्ट इन्डिजका ओपनरको विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार