Karnali Media
२०८३ असोज ४ , आइतबार

सन्दीप लामिछानेले लिए वेस्ट इन्डिजको तेस्रो विकेट



स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।


जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार