Karnali Media
२०८३ साउन १३ , बुधबार

वीरेन्द्रनगरमा लागूऔषध सहित एकजना पक्राउ



सुर्सेतको वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा अवैध लागूऔषध छ भन्ने आशंकाका आधारमा प्रहरी चौकि बाङ्गेसिमलबाट ५ जनाको प्रहरी टोली खटिई गई वीरेन्द्रनगर नगरपालिका–२ ठउरी वस्ने बर्ष २० को प्रकाश चौधरीको घरमा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने शुद्ध १५० मिलिग्राम खैरो धुलो पदार्थ सहित उनलाई प्रहरीले नि
यन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार