Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

राप्तीसोनारी शम्शेरगन्ज नजिकै बस दुर्घटना ५ जनाकाे मृत्यु



राप्तीसोनारी शम्शेरगन्ज नजिकै बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा न.पा ९ का सामुदायिक बनका सदस्यहरुको भ्रमण टाेलि बोकेर भरतपुरबाट बर्दिया फर्कदै गरेको बस बाँकेको ढकेरी राप्तीसोनारी ८ शम्शेरगन्ज नजिकै ट्रकमा ठोकिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएको हुनसक्ने खुलेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार