भारत एक खेलअगावै जारी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो।
२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अल आउट हुँदै १७२ रनमा समेटियो।
प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार









