Karnali Media
२०८३ साउन ७ , बिहीबार

वीरेन्द्रनगरको पदमपुरबाट लागूऔषध सहित एकजना पक्राउ



सुर्खेत । सुर्खेतबाट लागिूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध (ब्राउनसूगर) जस्तो देखिने ७ पुडिया धुलो पदार्थ सहित एकजनालाई वीरेन्द्रनगर नगरपालिका वडा नं. १० स्थित पदमपुरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार