Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्दै



नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ।


 

नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,

बेन्चस् आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव,

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार