Karnali Media
२०८३ भदौ २२ , सोमबार

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा नदिएको क्रिकेटर लामिछानेले सामाजिक संजाल मार्फत बताएका छन् ।


प्रकाशित मिति : २०८१ जेठ ९ गते बुधबार