Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

सुर्खेत घण्टाघर (फोटो कथा)



तस्बिर : कर्णाली मिडिया

सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर वीरेन्द्रनगरको प्रमुख आकर्षणको केन्द्र हो। २०४५ शालमा भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो। समय हेर्नका लागि घण्टाघरमा राखिएका घडीहरु लामो समयदेखी बन्द छन्। हाल यी घडीहरु संचालनमा ल्याउन प्रक्रिया पनि अघि बढेको छ। आजको फोटो कथामा सोही घण्टाघरका केही तस्बिरहरु:

 


प्रकाशित मिति : २०७९ पुस १५ गते शुक्रबार