Karnali Media
२०८३ असार १० , बुधबार

सुर्खेतमा अन्नपूर्ण डेण्टलको उद्घाटन



सुर्खेत  । वीरेन्द्रनगर सुर्खेतमा अन्नपूर्ण डेण्टल हव एण्ड रूट क्यानल सेन्टर संचालनमा आएको छ । शनिबार डेण्टलको उद्घाटन गरिएको हो ।

वीरेन्द्रनगर ३ यरिचोकमा रहेको यश डेण्टलको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले गरेका थिए । कर्णाली प्रदेशमै पहिलो पटक दात तथा मुख सम्बन्धि सम्पुर्ण स्वास्थ्य समस्याको डेण्टल माईक्रोस्कोपिक उपचार पद्धतिबाट उपचार गरिने अन्नपूर्ण डेण्टलमा कार्यरत डाक्टर पुर्ण प्रसाद शर्मा पौडेलले बताए ।


प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार