Karnali Media
२०८३ असार १० , बुधबार

दुल्लुमा युएनडिपी र डब्लुएफपीले गरेका कामहरुको प्रगती समिक्षा



दैलेख । दैलेखको दुल्लु नगरपालिकामा युएनडिपी र डब्लुएफपीले गरेका कामहरुको प्रगती तथा आगामी कार्यक्रमको समिक्षा गरिएको छ ।

संयुक्त राष्ट्र संघ नेपाल कार्यालयका प्रमुख Hanna Singer-Hamdy काे प्रमुख आथित्यता र नगरप्रमुख भरत रिजालको अध्यक्षतामा आज दुल्लुमा प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।


समिक्षा कार्यक्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले संयुक्त राष्ट्र संघ नेपाल कार्यालयका प्रमुख Hanna Singer-Hamdy लाई अनुराेध पत्र समेत हस्तान्तरण गरेका छन् ।

 

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार