Karnali Media
२०८३ असार १६ , मंगलबार

मलेसियाविरुद्ध नेपालले पायो १४४ रनको लक्ष्य



मलेसियाविरुद्ध जितका लागि नेपालले पायो १४४ रनको लक्ष्य

काठमाडौं । एसिसि प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।


ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५३ रन जोड्यो ।

प्रकाशित मिति : २०८० चैत ३० गते शुक्रबार