Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन



सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ ।

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा यहि मंसिरमा सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताएका छन् ।


प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार