Karnali Media
२०८३ साउन २ , शनिबार

हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै



हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ । तस्बिरः दाने बोहरा/रासस

प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार