Karnali Media
२०८३ असार ३ , बुधबार

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी



काठमाडौं । भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो ।

भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन ।


यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार