Karnali Media
२०८३ साउन ७ , बिहीबार

कर्णाली प्रदेशमा पनि भारी वर्षाको सम्भावना 



सुर्खेत ।  देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती , गण्डकी प्रदेशका र कर्णाली प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशमा पनि बिहान देखि धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।

तस्बिरहरू:-


 

प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार