KarkhanaMedia
२०८३ जेठ २३ , शनिबार

चामुण्डाविन्द्रासैनी नगरपालिकाले हटायो करार कर्मचारी



३० असार, दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको असार २७ गतेको निर्णय अनुसार नगरपालिकामा रहेका सबै करार तथा ज्यालादारी कर्मचारीको अर्को सुचना नआएसम्म म्याद थप नहुने सुचना निकालेको छ ।

यो पनि  


गुराँस गाउँपालिकाले हटायो करार कर्मचारी

दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटायो

प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार