Karnali Media
२०८३ साउन ८ , शुक्रबार

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित



६ मंसिर, काठमाडौं । विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।


त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार