Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

महान् फुटबलर पेलेको निधन



ब्राजिलका महान् फुटबलर पेलेको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।


गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुस १५ गते शुक्रबार