Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

साताका ७ तस्बिरहरु



यो साता कर्णाली मिडियाबाट प्रकाशन भएका उत्कृष्ट सात तस्बिरहरु ।

१.

सुर्खेतको बराहतालमा रहेको झोलुङ्गे पुल (तस्बिर)

२.

सुर्खेत बराहतालमा देउडा खेल्दै स्थानीय (तस्बिर)

३.

सुर्खेत घण्टाघर (फोटो कथा)

४.


सन् २०२२ को अन्तिम सुर्यास्त (फोटो कथा)

५.

सुर्खेतको वीरेन्द्रनगर प्रवेशद्वार भेरी नदी माथिको पुल (तस्बिर)

६.

सुर्खेतको मेहेलकुनामा रहेको पर्यटकीय स्थल खटाङ (तस्बिर)

७.

सुर्खेतको बराहताल (तस्बिर)

प्रकाशित मिति : २०७९ पुस २३ गते शनिबार