काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी(२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित