Karnali Media
२०८३ भदौ २२ , सोमबार

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कंडेलले गरे दाबी पेस



सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा एमालेको नेता यामलाल कंडेलले दाबी पेस गरेका छन् ।


कर्णाली प्रदेशमा सरकार निमार्णको लागि २१ जना सांसदको बहुमत आवश्यक पर्दछ । कंडेललाई मुख्यमन्त्रीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी गरी २४ जना सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार