Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपालले टस हारेर बलिङ गर्दै



काठमाडौं । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।


त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : २०८१ वैशाख २० गते बिहीबार