Karnali Media
२०८३ जेठ २८ , बिहीबार

काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत



काठमाडौँ । नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरु भएको छ ।

काँग्रेस सांसदहरूको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोष्ट्रममा निस्किएका छन् । प्रधानमन्त्रीले विश्वासको मत दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार