Karnali Media
२०८३ असार २ , मंगलबार

एक दिवसीय क्रिकेटमा नन्दन यादवको डेब्यु



काठमाडौं । तीव्र गतिका बलर नन्दन यादवले एक दिवसीय क्रिकेटमा डेब्यू गरेका छन् ।

उनले नेदरल्याण्डसंगको खेलबाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् ।


उनलाई नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले एक दिवसीय क्याप हस्तान्तरण गरे । नन्दन एक दिवसीय क्याप लगाउने ४२ औं खेलाडी बनेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार