Karnali Media
२०८३ भदौ २२ , सोमबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध के होला?



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो ।


तर, आज जेन जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेपछि र उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नको लागि प्रधानमन्त्री ओलीले साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार