Karnali Media
२०८३ जेठ २४ , आइतबार

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका एक सय कार्यसूची



काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।


यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

शासकीय सुधारका १०० कार्यसूचीमा के छन् ?

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार