Karnali Media
२०८३ भदौ १४ , आइतबार

प्रचण्ड, रवि, राजेन्द्र सहितका नेताहरु ओली निवास वालकोटमा



१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार पक्षीय छलफल सुरु भएको छ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् । बाँकी एमाले अध्यक्ष ओली, इश्वर पोखरेल लगायतका नेताहरु छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छलफलमा छन् ।


प्रतिनिधिसभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र जसपाको १२ सिट छ ।

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार