Karnali Media
२०८३ जेठ २६ , मंगलबार

जुम्लाको खलङ्गा विमानस्थलको स्तरउन्नती गरिने



जुम्लाको खलङ्गा विमानस्थललाई स्तरउन्नती गरिने भएको छ । सरकारले आर्थिक बर्ष २०८०/८१ मा खलङ्गा विमानस्थललाई स्तरउन्नती गर्ने घोषण गरेको हो ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।


प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार