Karnali Media
२०८३ भदौ २२ , सोमबार

यार्सागुम्बा संकलनकर्ता टहरामा वास बस्दै



डोल्पाको ठुलीभेरी नगरपालिका–६ रुपपाटनमा यार्सागुम्बा संकलनकर्ता पाटन क्षेत्रमा टहरामा वास बस्दै ।


टहरामा रात काटेपछि बिहान सबेरैदेखि पाटनमा यार्सागुम्बा संकलन गर्ने गर्दछ । तस्वीर : हेमन्त केसी/रासस

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार