Karnali Media
२०८३ जेठ २६ , मंगलबार

फेरि बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ ।सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा कायम रहेको छ ।


यस्तै, चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १ गते शुक्रबार